काठमाडौं १७ माघ । नेदरल्यान्ड्सले नेपाललाई त्रिदेशीय शृंखलामा पहिलो जितका लागि १५८ रनको लक्ष्य दिएको छ। थाइल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सम्मिलित टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा २० ओभरमा ४ विकेट क्षतिमा नेदरल्यान्ड्सको महिला टोलीले १५७ रन बनाएको हो। रोबिन रिज्कीले ५९, ...