काठमाडौं ६ माघ । नेकपा एमाले कैलालीले सुदूरपश्चिमका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई कारबाही गर्न सिफारिस गरेको छ। शनिबार बसेको नेकपा एमाले कैलालीको सचिवालय बैठकले पार्टीको निर्णयविरुद्धका गतिविधिमा संलग्न भएको पाइएको भन्दै दुवैलाई साधारण सदस्यबाट समेत हटाउन सिफारिस गरेको। नेकपा ...