काठमाडौं १४ पुस । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन । उनीहरूले ती किशोरीलाई घुम्न जाने ...