काठमाडौं १४ पुस । नेपाल ओलम्पिक कमिटी एनओसीको अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । हिजो अनलाइनमार्फत गरेको चुनावबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको र अध्यक्ष बाहेकका बाँकी पदमा निर्विरोध भएको कमिटिले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । एनओसीले सर्वोच्च अदालतको आदेश र सरकारको ...