काठमाडौं १० पुस । पाँचथरको सदरमुकाम फिदिममा चलिरहेको ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलमा आज तेस्रो क्वाटरफाइनलको खेल हुँदैछ । आज काठमाण्डौको चर्च ब्वाइज युनाइटेड र विराटनगर सिटी खेल्दै छन् । फिदिम माविको खेल मैदानमा दिउँसो साढे दुई बजे खेल शुरू हुनेछ । हिजो भएको ...