काठमाडौं ७ पुस । नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन मन्त्रिपरिषदले अर्थ मन्त्रालय पठाउने निर्णय गरेको छ। पुस ५ गते बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो। गत वर्ष माघमा ...