काठमाडौं ७ पुस । आइतबार सेयर बजार परिसूचक नेप्से १३।५३ अंकले घटेर दुई हजार ५८३।२९ विन्दुमा पुगेको छ । बैंकिङ १२, विकास बैंक ११२, फाइनान्स ४६, होटल तथा पर्यटन १०, निर्जीवन बीमा १०३, अन्य ७, जीवन बीमा १०१, माइक्रोफाइनान्स १९ र ब्यापार उपसमूह ६३ अंकले ...