काठमाडौं १६ मंसिर । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४ सय केभी क्षमताको सबस्टेशन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरूको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन बाह्रबिसे सबस्टेशन निर्माण शुरू ...