काठमाडौं २९ कात्तिक । जनमत पार्टीका अध्यक्ष एंव प्रतिनिधिसभा सदस्य सीके राउतले मुलुकमा स्थायीयत्वको लागि निर्वाचन प्रणाली फेर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ मा राउतले उक्त भनाइ राखेका हुन् । ‘स्थायित्वका लागि हामीले निर्वाचन प्रणाली फेर्नुपर्ने हुन्छ ...