काठमाडौं २६ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका छन्। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गरिरहेका बेला चिनियाँ राजदूत मन्त्री राणालाई भेट्न सोमबार सिंहदरबार पुगेका थिए। भेटका अवसरमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप ...