ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोर्ड बैठक बसिरहनुपर्दैन, पत्र पाएको २४ घण्टाभित्र लाइन जोड्छौँ-ऊर्जामन्त्री


एबीसी न्यूज
२६ कार्तिक २०८१, सोमबार   ६ : २६   बजे

काठमाडौं २६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको पत्र पाएको २४ घण्टाभित्र उद्योगहरुमा काटिएको बिजुली लाइन जोड्ने बताएका छन्।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन्।

आइतबार मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल पनि उठाउने र उद्योगहरुमा लाइन पनि जोड्ने निर्णय गरेको थियो।

 

सोसँगै ऊर्जामन्त्री खड्काले सोमबार नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बोलाए पनि कोरम नपुगेपछि हुन सकेन।

यसैप्रति लक्षित गर्दै मन्त्री खड्काले मन्त्रिपरिषदबाट निर्णय भइसकेपछि बोर्ड बैठक बस्न आवश्यक नरहेको समेत बताए।

उनले भने, ‘मप मन्त्रिपरिषदले गरेको निर्णयभन्दा माथि बोर्ड ९सञ्चालक समिति० हुँदैन। त्यसैले बोर्ड बैठक बसिरहनुपर्दैन तर भोलि बोर्ड बैठक बस्न सक्छ। पत्र प्राप्त गरेको २४ घण्टाभित्र लाइन जोडिन्छ।’

यता ऊर्जासचिव सुरेश आचार्यले विद्युत् प्राधिकरणलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताएका छन्।

२४ घण्टाभित्र लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउन मन्त्रालयले निर्देशन दिएको उनको भनाइ छ।

उनले भने, ‘विद्युत् प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न निर्देशन दिईसकेका छौँ। २४ घण्टाभित्र लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउन मन्त्रालयले निर्देशन दिइसकेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group