काठमाडौं ९ कात्तिक । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका(१० का सुजन आचार्य पक्राउ परेका छन्। कम्बोडियाली राष्ट्रिय प्रहरी एनसीबी नोमपेन० को समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाहीका लागि शुक्रबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले ...