काठमाडौं ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गर्छु भनेका ७० प्रतिशत काम सम्पन्न गरेको बताएका छन्। बुधबार सरकारको सय दिन पुगेको अवसरमा सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्दै उनले प्राकृतिक विपद् नआएको भए शतप्रतिशत काम गर्ने दाबी समेत गरे। ‘प्रधानमन्त्री र मन्त्रीका बीच कार्यसम्पादन सम्झौता ...