काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले सडक पूर्वाधारमा मात्रै कम्तीमा ३० अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको सडक विभागले जनाएको छ। विभागका अनुसार क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न भने ५० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। सडक विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै बाढीबाट ...