काठमाडौं १३ पुस । होटेल संघ नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता भएको छ। संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले आज अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको बचाउ तथा होटेल उद्योगको संरक्षणार्थ सुझाब प्रस्तुत गरेको हो। अर्थमन्त्री नियुक्त भएको पौडेललाई बधाई दिँदै अध्यक्ष राणाले ...