काठमाडौं २ माघ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महिनामा सरकारले लक्ष्यको ३२.७१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । नयाँ आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै संकलन पुस महिनामा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस महिनामा मात्र १ खर्ब ...