ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री पौडेलले अहिलेसम्मका अर्थमन्त्रीले भन्दा राम्रो गर्ने चम्वरको विश्वास


एबीसी / संवाददाता
१३ पुस २०७९, बुधबार   ५ : ४३   बजे

 

काठमाडौं १३ पुस । नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थमन्त्री विष्णु पौडेलले विगतको भन्दा राम्रो काम गर्ने अपेक्षा रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा भएको नेपाल पर्यटन विकास व्यवसायी संघको साधरण सभामा बोल्दै श्रेष्ठले नयाँ उर्जाका साथ वर्तमान सरकार आएकाले अर्थमन्त्री पौडेलले पहिलाको भन्दा अर्थतन्त्र चलायमान बनाउने काम गर्ने अपेक्षा रहेको बताउनु भएको हो । उहाँले पर्यटन विकासको लागि वर्तमान पर्यटन मन्त्रीले जारी गरेको पर्यटन दशकलाई पाँच वर्ष बनाउन नहुने बताउनु भयो । श्रेष्ठले विगतको सरकारले गरेका कामलाई नयाँ आउने सरकारले परिर्वतन नभएर व्यवस्थित बनाउँदै जान आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारले पर्यटन व्यवसायीहरुलाई पर्यटन प्रवद्र्धन गर्न जाँदा वा पर्यटन क्षेत्रमा लगानी गर्दा राजश्वमा छुट दिनुपर्ने बताउनु भयो ।

उहाँले पर्यटक व्यवसायीहरुले पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय देशहरुमा जान सरकारले सहयोग गरे नेपालको पर्यटन क्षेत्रको प्रचारमा लाग्न सकिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group