काठमाडौं, १५ भदौ । सरकारले कोरोना महामारीमा पनि आर्थिक गतिविधिलाई चलायमान राख्न संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरुको जोड छ । पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि ई–कमर्श र ई–गर्भनेन्सको प्रस्ताव अघि सारेको छ । महामारीबाट प्रभावित उद्योगी, व्यवसायीहरुलाई उचित प्रबन्ध ...