पोखरा, ३२ जेठ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याउन लागेको बजेटबारे प्रदेश प्रमुख अमिक शेरचनलाई जानकारी गराउनुभएको छ । प्रदेश प्रमुखलाई बजेटबारे जानकारी गराउने परम्परा अनुसार मन्त्री गुरुङले बजेटका सैद्धान्तिक आधारबारे प्रदेश ...