ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्साको वीरगंज बजारमा ११ बजे देखि ४ बजे सम्म खुल्ले पछि चहलपहल शुरु


एबीसी न्यूज
२७ जेष्ठ २०७७, मंगलबार   १ : ४६   बजे

बिरगंज, २४ जेठ ।  लकडाउन सुरु भएपछि बन्द पर्साका व्यापारिक फर्महरु आधिकारिक रुपमा खुलेका छन् । संकट व्यवस्थापन केन्द्र पर्साको नयाँ निर्णय अनुसार जोर विजोर प्रणालीका आधारमा पर्साका व्यापारिक फर्महरु शुक्रबार देखि खुलेका हुन् । कोरोना संक्रमण तुरुन्त निर्मूल हुने सम्भावना नरहेपछि संकटको समयमा सतर्कता अपनाएर आर्थिक गतिविधि पनि सँगै गर्ने गरी पर्साका व्यापारिक फर्महरु खोलिएको जिल्ला प्रसासन कार्यालय पर्साले जनाएको छ ।

बुधबार जोर बिजोर प्रणाली अन्तर्गतको आज बिजोर प्रणाली ले मात्र कपडा पसल इलेक्ट्रोनिक्स पसल मोबाइल पसल जुत्ता पसल भाड पसल , सुन चाँदी पसल जस्ता ब्यापारी ले सन्चालनमा ल्याएको हो ।

स्थानीय राजनीतिक दल, उद्योगी व्यापारी र जिल्लाका सबै सुरक्षा अंगको समन्वयमा दूरी कायम हुने र संक्रमण पनि फैलन नदिने गरी व्यापारिक फर्महरु खोल्ने निर्णय सहमती अनुसारको खोल्न दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए । यसको समन्वयको जिम्मा वीरगन्ज उद्योग बाणिज्य संघलाई दिइएको छ ।

वीरगंमा पसल खुलेपछि ब्यपारीहरुले सतर्कता र मापडणड अपनाई पसल खुलेको छ । लकडाउनको कारणले मानिसहरु बजार थौरे मात्रमा बजार आएपछि केही पसलहरुको बौहनि पनि नभईरहेको ब्यपारीहरुले बताएका छन् । समय–समयमा अनुगमन गर्ने कुरा पनि सहमति मा भएको जनाइएको छ । अनुगमन गर्दा कुनै पनि पसले ब्यापारी ले सुरक्षा सतर्कताको मापदण्ड पूरा नगरेको पाइए को खण्ड मा संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कार्वाही हुन्छ । परिक्षणकाल जस्तो रुपमामा तत्काललाई पर्साका व्यापारिक फर्महरु खोलिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu