बजेट बढ्यो, विकास किन बढेन ? काठमाडौं : देशका ६ वटै महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। बजेट भाषण सुन्दा लाग्छ—अब सडक बन्छन्, फोहोर व्यवस्थापन सुध्रिन्छ, शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय हुन्छन्, सुशासन बलियो बन्छ। तर यथार्थ भने फरक छ। चालु ...