आईपीओमार्फत स्पेसएक्सले करिब ७५ अर्ब डलर जुटाउनेछ भने कम्पनीको कुल मूल्यांकन १.७७ ट्रिलियन डलर पुगेको छ। काठमाडौं | एबीसी न्यूज डेस्क: विश्वकै धनी व्यक्ति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्स (SpaceX) ले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) घोषणा गरेको छ। कम्पनीले प्रतिशेयर १३५ डलरका ...