काठमाडौँ, ७ जेठ । सवारीसाधनको बिमामा कम्पनीहरूले लकडाउन अवधिको शुल्क (प्रिमियम) मा छुट दिनुपर्ने भएको छ । लकडाउन अवधिमा सवारीसाधन निकै कम चलेकाले जोखिम पनि कम हुने भन्दै सो अवधिको बिमा शुल्कमा छुट दिन बिमा समितिले निर्जीवन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसका लागि ...