काठमाडौँ २ जेठ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०र१० रुपैयाँ घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी०ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको ...