काठमाडौँ,बैशाख ५ । चालु आर्थिक वर्षको नौ महिनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ३० गैँडा मरेको पाइएको छ । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चार वटा शिकारीले मारेका हुन् । गत वैशाख १ गते गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना ...