काठमाडौं, ४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीको सुनिश्चित जितका लागि कार्यकर्ता र शुभेच्छुकहरूलाई सक्रिय हुन आह्वान गरेका छन्। झापा क्षेत्र नं. ५ को भ्रमणका क्रममा सहकारीकर्मीहरूसँग भएको भेटघाटमा उनले केवल व्यक्तिगत मतले मात्र नपुग्ने भन्दै आफ्ना नातागोता र छिमेकीहरूलाई ...