काठमाडौँ, ७ कात्तिक । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड शेफेरले नेपालको सामाजिक एवं आर्थिक उन्नयनका लागि जर्मनीले हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपतिसमक्ष सोमबार मात्र ओहोदाको प्रमाणपत्र पेश गरी आजदेखि औपचारिक रुपमा कार्यारम्भ गर्नुभएका उहाँले कूटनीतिक मामिलामा कलम ...