काठमाडौं, १५ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले विदेशी लगानी आकर्षित गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने थप कदमहरू घोषणा गरेको छ। कम्पनी खारेजी सहज बनाउने, टेलिकम सेयर बिक्री र कर प्रणाली सरलीकरणपछि अब विदेशी लगानीकर्तालाई आवास सुविधा र ...