काठमाडौं २६ जेष्ठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई ५० अर्ब एक करोड रुपैयाँ विद्युत् महसुल बक्यौता असुल गर्न निर्देशन दिएको छ । नियमित रूपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौता तथा डेडिकेटेड र ट्रंक लाइनको महसुल असुलीमा समस्या देखिएपछि मन्त्रालयले कडाइका साथ ...