काठमाडौं ७ साउन । मौद्रिक नीति सार्वजनिक भएपछि सेयरबजार उत्साहित भएको छ। आइतबार ६३ दशमलव २४ अंकले नेप्से इन्डेक्स बढेको हो। नेपाल स्टक एक्स्चेन्जका अनुसार ४ अर्ब ३७ करोडको कारोबार भएको छ। जसमा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो। सबैभन्दा धेरै ...