काठमाडौं, ११ कातिक । आइएमई ग्रुपले १० अर्ब लगानीमा डिज्निल्यान्ड बनाउने भएको छ। चीनको सांघाई डिज्निल्यान्डजस्तै थिम पार्क बनाउने गरी ग्रुपले चीनको चाइना सिएएमसी इन्जिनियरिङ ९क्याम्के० सँग सम्झौता गरेको हो। डिज्निल्यान्ड चीनको ठूलो पर्यटकीय गन्तव्य हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा रहेका क्रममा दुई ...