काठमाडौं , १६ वैशाख । शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ ...