काठमाडौं । देशका विभिन्न जिल्लामा सोमबार साँझदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार राति ७:५० बजेसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङलगायत जिल्लामा हल्कादेखि मध्यमसम्म वर्षाभइरहेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा स्याङ्जाको दण्डेश्वरमा ८६.२ ...