काठमाडौं २६ फागुन । चीनले आफ्नो रक्षा बजेटमा भएको वृद्धिलाई उचित भएको बताएको छ । चिनियाँ सेनाका प्रवक्ता वु कियानले ७ प्रतिशतभन्दा बढीको रक्षा बजेटमा भएको वृद्धिलाई समर्थन गर्नुभएको छ । चीनले केही दशकदेखि आफ्नो रक्षा क्षमता बढाउने प्रयास गरिरहेको छ र अर्थतन्त्रको विस्तारबाट प्राप्त ...