काठमाडौं २४ फागुन । तपाईं एउटा देशबाट अर्को देश जान हवाईजहाज चढ्नुभयो। तर ८(१० घण्टा उडिसकेपछि फेरि पहिलेकै ठाउँमा फर्काइयो भने कस्तो लाग्ला ? यस्तै भएको छ( अमेरिकाको शिकागोबाट भारतको नयाँ दिल्ली आउन एयर इन्डियाको जहाज चढेका यात्रुहरूलाई पनि। सञ्चारमाध्यमका अनुसार बिहीबार एयर इन्डियाको बोइङ ...