काठमाडौं २९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि संयुक्त राज्य अमेरिकामा आयात हुने विदेशी इस्पात र एल्यूमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रंपले नयाँ मेटल शुल्क ‘सबैलाई लागू हुनेछ’ । यसअघि युद्धविराम भएजस्तो देखिएका क्यानडा र मेक्सिको माथि पनि ...