काठमाडौं २६माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा कब्जा गर्ने र प्यालेस्टिनीलाई अन्तै सार्ने बताएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । प्यालेस्टाइन, प्यालेस्टिनी लडाकु समूह हमास, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्कीलगायतका देशले ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन् । अमेरिकाको भ्रमणमा रहेका ...