काठमाडौं २६ माघ । २७ वर्षपछि दिल्लीमा भाजपाले स्पष्ट बहुमत पाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली विधानसभाका ७० सिटमध्ये भाजपाले ४८ स्थानमा विजय प्राप्त गरेको हो। आम आदमी पार्टी ९आप० ले २२ सिट जितेको छ भने भारतीय कंग्रेसले एउटा सिट पनि जितेन। सन् १९९८, २००३ ...