काठमाडौं १८ माघ । अमेरिकामा भएको व्यावसायिक विमान र सैन्य हेलिकप्टर दुर्घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड एनटीएसबी० ले वाशिङ्गटन डीसी नजिकै हिजो भएको विमान दुर्घटनाको कारण पत्ता लगाउन धेरै कारकहरूको सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ । एनटीएसबीका अनुसन्धान अधिकारीहरुले ...