काठमाडौं ९ पुस । मलेसियामा तीनवटा सवारीसाधन एकआपसमा ठोकिँदा ७ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन्। सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवानजिक तीनवटा सवारीसाधन ठोकिएका हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार २७ यात्रु बोकेको एउटा टुर बस, ...