नयाँदिल्ली, २७ चैत । दिल्लीको सिरासपुरमा छिमेकीले चलाएको गोली लागेकी ३० वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ । गोली लागेपछि अस्पताल पुर्याइएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त महिलाको महिलाको गर्भपातसमेत भएको थियो । यसरी मृत्यु भएकी ...