एजेन्सी, २२ चैत । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । अदालती सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको बिबिसीले जनाएको छ । ट्रम्पले आफ्ना पूर्ववकिल माइकल कोहेनमार्फत् वयस्क चलचित्र अभिनेत्री स्टोर्मी ड्यान्यल्सलाई सन् २०१६ को चुनावअघि रकम दिएकोसहित ३४ विषयमा उनीविरूद्ध मुद्दा चलेको छ । ...