काठमाडौँ ६ माघ । फ्रान्सेली राष्ट्रपति ईमानुयल म्याक्रोनको नियोजित पेन्सन सुधार प्रस्तावलाई चुनौती दिन मजदुर युनियनहरुले बिहीबार आयोजना गरेको देशव्यापी हडतालका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । राजधानी पेरिस, बोर्दो, लियोंन र मार्सेईलगायतका केही सहरमा आन्दोलनकर्मी र प्रहरीबीच तनाव झडप भएको ...