काठमाडौं, १५ बैशाख ।भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्याङ्कर आयात गर्ने निर्णय गरेको छ । अक्सिजनका ट्याङ्कर आजदेखि दिल्ली पुग्न थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्याङ्कर ...