काठमाडौं, २ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा संक्रमित हुनेको संख्या २१ लाख ८२ हजार ७१७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २० हजार ४८९ जना संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म १ लाख १८ हजार २८३ जनाको मृत्यु ...