एजेन्सी,१४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसंगको सीमा नाका पूर्ण रुपले बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न आफूले सीमामा पर्खाल लगाउने तयारी गरेकाले अमेरिकी कांग्रेसले रकम उपलब्ध गराउनुपर्ने भन्दै रकम नदिए मेम्सिकोस“गको सीमा नै बन्द ...