यमन, २५ कात्तिक । गृहयुद्ध जारी रहेको यमनको होडेडामा भएको पछिल्लो भिडन्तमा परी कम्तीमा ६१ हुथी विद्रोही लडाकू मारिएका छन् । सरकारी फौजको कारबाहीमा परेर अन्य दर्जनौ घाइते पनि भएको स्थानीय स्वास्थ्यकर्मीहरु र सैन्य स्रोतहरुले शनिबार जनाएका छन् । घाइतेहरुको नजिकैका अस्पतालहरुमा उपचार गरिएको छ । ...