ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बेइजिङ’ लाई ‘बेगिङ’ देखाएपछि टेलिभिजनका प्रमुखको जागिर चैट


एबीसी न्यूज
२१ कार्तिक २०७५, बुधबार   ८ : ५९   बजे


काठमाडाैं, २१ कातिक । पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पाकिस्तान टेलिभिजन कर्पोरेसन (पीटीभी) का प्रमुख अरशद खानलाई पदबाट हटाइएको छ ।
समाचार एजेन्सी एएनआईका अुनसार चीन भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एउटा कार्यक्रमको प्रत्यक्ष प्रशारणमा पीटीभीले चीनको राजधानी बेइजिङ  BEIJING को सट्टा बेगिङ  BEGGING  लेखेकाले उनलाई पदबाट हटाइएको हो ।

इमरान खान सोमबार देखि चीनको पाँच दिने औपचारिक भ्रमणमा रहेका छन् । पाँच नोभेम्बरमा चीनको राजधानी बेइजिङमा भएको एक कार्यक्रमको प्रत्यक्ष प्रसारणमा अंग्रेजीमा ‘बेइजिङ’ लेख्नुपर्नेमा ‘बेगिङ’ अर्थात भिख माग्नु हुन गएको थियो । २० सेकेण्डसम्म ‘बेगिङ’ टेलिभिजन स्क्रीनमा देखिएको थियो । पछि गल्ती महसुस गर्दै च्यानलले त्यो शब्द टेलिभिजनबाट हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितका लागि कर्मचारीको २ देखि १० दिनसम्मको तलब कट्टा, ३६ करोड जुट्ने

भोटेकोसी बाढीको आर्थिक क्षतिको विस्तृत अध्ययन गर्ने राष्ट्रिय योजना आयोग

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu