बर्लिन, १ चैत । जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौँथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उहाँको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ । जर्मनीको तल्लो सदनका कूल ७०९ ...