काठमाडौ, १३ असार । भियतनामी सरकारले कर तिर्न नमान्ने व्यवसायीको सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएको छ । सरकारी निकायले फेसबुक खाता खोली अनलाइन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै बन्द गर्ने चेतावनी दिएको हो । भियतनामी कर कार्यालयले आफू मातहतका ...